About UNKA

About Us


हामिले हाम्रो महत्वपूर्ण र उर्जाशिल समय Kyokushin Karate मा समर्पण गरेका छौ र आज जहाँ पनी छौ त्यस उचाई सम्म पुग्न Kyokushin Karate को प्रत्यक्ष वा परोक्ष सहयोग रहेको कुरा कसैले पनी नकार्न सक्दैन होला ! हामी Kyokushin Karate र हाम्रा अग्रज गुरूहरू र नेपाल क्योकुशिन कराँते संघ प्रति आभार र धन्यबादी छौ !

अब हामिले Kyokushin लाई गुण तिर्ने बेला भएको छ ! हामिले जानेको सिप, कला र अनुभबहरू नेपालमा रहेका खेलाडी तथा अन्य शुभ चिन्तकहरूसंग share गरेर यो बिधालाई अझ प्रभावशाली र समयसापेक्ष बिकास गर्दै लैजानमा हामिले तन मन र धनले सहभागी हुनको लागी अन्तराष्ट्रीय नेपाली क्योकुशिन कराँते खेलाडी संघको अबधारणा अगाडी ल्याईएको छ !

बिदेशमा बस्ने हामी नेपाली क्योकुशिन कराते का खेलाडी र गुरूहरू मिलेर हरेक वर्ष नेपालमा एक अन्तराष्ट्रीय प्रतियोगिता आयोजना गर्दै र देशमा उत्पादन भएका उत्कृष्ट खेलाडीहरूलाई बिदेशमा खेल्न र आउन जानको लागी समन्वय गर्दै नेपाल र नेपाली खेलकुद जगतमा सेवा गर्नकोलागी ईच्छुक र तैयार भएका छौ ! सबै नेपालमा रहनु भएका खेलाडीहरू, प्रशिक्षक, खेलकुद संघ र सरकारी निकायहरूबाट समेत सहकार्य र सहयोगको अपेक्षा राखेका छौ ! धन्यबाद !

Vision / Mission


Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Goal


  • Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

  • Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

  • Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Prospective


  • सम्पूर्ण क्योकुशिन कराँते का खेलाडी, प्रशिक्षक तथा संघहरूको सहकार्य र एकतामा अबसरहरू सृजना गर्दै समग्र क्योकुशिन कराँतेको बिकास गर्ने!

  • नेपालमा प्रत्येक वर्ष एक अन्तराष्ट्रीय क्योकुशिन कराँते प्रतियोगिता आयोजना गरी बिदेशमा रहेका नेपाली खेलाडी तथा बिदेशी खेलाडीहरूलाई नेपालमा आमन्त्रण गरी बेदिशी टेक्नीक तथा खेल प्रबिधीलाई नेपाल भित्याउन प्रयत्न गर्ने!

  • UNKA ले वर्ष मा एक तौल समुह अन्तराष्ट्रीय क्योकुशिन कराँते प्रतियोगिता आयोजना गर्ने छ ! उक्त प्रतियोगीतामा नेपालमा भएका खेलाडी हरू जस्ले कम्तिमा जिल्ला स्तरिय क्योकुशिन कराते प्रतियोगीतामा पहिलो दोश्रो तेश्रो वा Best Fighter मध्ये कुनै एक पदक जितेको खेलाडी मात्र सहभागी हुन पाउने छ ! UNKA को प्रतियोगिता मा बिजयी हुने खेलाडीलाई तालिम तथा अन्तराष्ट्रीय प्रतियोगितामा खेल्ने अबसर को लागी समन्वय गर्ने छ!

  • सम्पूर्ण क्योकुशिन कराँते खेलाडीहरू बिच भातृत्व भाव जगाउन र खेल कौसलको बिकास गर्न वार्षिक रूपमा बन्द सिबिर, सेमिनार र Mass Training जस्ता कार्यक्रमहरू संचालन गर्ने गराउने।

  • बार्षिक रूपमा नेपाल भरिबाट उत्कृष्ट ठहरिएको एक पुरूष र एक महिला क्योकुशिन ( Full Contract Karate ) खेलाडीलांई “ वर्ष खेलाडी” र २ प्रशिक्षक ( बिजेता खेलाडीका प्रशिक्षक) लाई “बर्ष प्रशिक्षक “को सम्मान र नगद पुरस्कार प्रदान गरेर हौसला बढाउने काम गर्ने र गराउने!

  • बिदेशमा बसेर क्योकुशिन तथा Full Contract Karate मार्फ़त नेपाल र नेपालीलाई चिनाउन प्रयत्न गर्ने खेलाडी तथा प्रशिक्षक लाई सहयोग, हौसला र सम्मान गर्ने बातावरण तैयार पार्ने

  • बिदेशमा हुने प्रतियेगीताहरूमा नेपाली खेलाडीहरूलाई सहभागी गराउन आबश्यक सहयोग र सरसल्लाह प्रदान गर्ने!

  • नेपाल अधिराज्य भरि संचालित क्योकुशिन कराँते ब्रान्च हरूले आयोजना गरेका राष्ट्रीय तथा क्षेत्रीय स्तरका प्रतियोगीताहरूमा “Best Fighter” को पदक र नगद पुरस्कार प्रायोजन गर्ने,उक्त पुरस्कार UNKA का सदस्यहरू जो नेपालमा उपलब्ध हुन्छ, उहाँकै हातबाट प्रदान गर्ने व्यबस्ता मिलाउने।

  • क्योकुशिन कराँतेको बिकास र बिस्तार गर्न जीवन उर्जा खर्च गर्ने आदरणिय गुरूहरूलाई outstanding Award द्वारा सम्मान गरेर आवश्यक परेको अबस्ता मा ( औषधी उपचार ) सकेको आर्थिक सहयोग उपलब्ध गराउने!

  • नेपालमा आशालाग्दा खेलाडीहरूलाई स्वदेश तथा बिदेशमा तालिम तथा खाजा को सौजन्य गरी उसको खेल क्षमता बिकासमा हौसला प्रदान गर्ने।

  • नेपाल मा क्योकुशिन कराँतेसंघ, फुलकन्ट्याक्ट कराँते संघ, खेलकुद परिषद तथा अन्य सम्बन्धित पक्षसंग समन्वय गरी खेलकुद प्रबर्धन, अर्थ संकलनको लागी तथा मनोरन्जनको लागी भै परी आउने तर UNKA को बिधानमा उद्देश्य मा उल्लेख नभएका सबै आवस्यक कार्यक्रम कार्यसमिति ले छलफल गरी निर्णय गरेर गर्न सक्ने छ।

Growth

5 Supporting Areas

16 Years Experience

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has


Over 15 Staff / Volunteers

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has

Contact Us

A plat farm created by former and present Kyokushin Karate Players of Nepal residing abroad to develop and support Nepalese Kyokushin Karate and Full Contract Karate Organizations and players in Nepal and around the World.